Britant News
ADVERTISEMENT
Britant News
Britant News


  • होमपेज
  • समाचार
  • राजनीति
  • आर्थिक वृत्तान्त
    • बैंक
    • बिमा
    • उद्योग
    • फिनटेक
    • पर्यटन
    • रोजगार
    • द बैंकर्स
  • शेयर
  • कर्पोरेट
    • अटो
    • निर्माण
    • इलोक्ट्रोनिक
  • टेक्नोलोजी
    • इन्टरनेट
    • ग्याजेट्स
    • टेलीकम
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • स्पोर्ट्स
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • नीति
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • कला/साहित्य
    • फोटो ग्यालरी
ENGLISH EDITION
ENG
Britant News
☰


  • होमपेज
  • समाचार
  • राजनीति
  • आर्थिक वृत्तान्त
    • बैंक
    • बिमा
    • उद्योग
    • फिनटेक
    • पर्यटन
    • रोजगार
    • द बैंकर्स
  • शेयर
  • कर्पोरेट
    • अटो
    • निर्माण
    • इलोक्ट्रोनिक
  • टेक्नोलोजी
    • इन्टरनेट
    • ग्याजेट्स
    • टेलीकम
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • स्पोर्ट्स
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • नीति
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • कला/साहित्य
    • फोटो ग्यालरी
ENGLISH EDITION
Trending Now
नेपाली कांग्रेसनेपाल राष्ट्र बैंकसेयर बजारसुनचाँदीरास्वपाराष्ट्रिय स्वतन्त्र पार्टीरवि लामिछानेकाठमाडौँगगन थापानेपाल राष्ट्र बैङ्क

नबिल बैंकको नाफा ६ अर्ब नाघ्यो, ९ महिनामा उल्लेख्य वृद्धि
Author Avatar वृत्तान्त न्यूज Clock Icon २०८३ बैशाख १५, मंगलवार १०:२०

 

काठमाडौं । नबिल बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्म ६ अर्बभन्दा बढी नाफा आर्जन गरेको छ । बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार चैतसम्म ६ अर्ब ७६ करोड ४६ लाख रुपैयाँ खुद नाफा कमाएको हो ।

ADVERTISEMENT

गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ५ अर्ब ५ करोड १४ लाख रुपैयाँ नाफा कमाएको थियो । यस वर्ष बैंकको नाफामा उल्लेख्य सुधार देखिएको छ ।बैंकको खुद ब्याज आम्दानी वृद्धि हुँदा नाफा बढ्न सहयोग पुगेको हो । चालु आर्थिक वर्षको ९ महिनासम्म बैंकले १२ अर्ब ४५ करोड ९४ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्ष यही अवधिमा यस्तो आम्दानी १२ अर्ब ५ करोड ४४ लाख रुपैयाँ रहेको थियो ।

ADVERTISEMENT

हाल बैंकको वितरणयोग्य मुनाफा ४ अर्ब ३७ करोड ३६ लाख रुपैयाँ रहेको छ भने सञ्चालन मुनाफा ९ अर्ब ६१ करोड ६ लाख रुपैयाँ पुगेको छ ।बैंकको चुक्तापुँजी ३२ अर्ब ५ करोड ६९ लाख रुपैयाँ रहेको छ भने रिजर्भमा ३४ अर्ब ४० करोड २ लाख रुपैयाँ सञ्चित छ ।

यस अवधिमा बैंकको खराब कर्जा (एनपीएल) अनुपात घटेर ०.९८ प्रतिशतमा झरेको छ, जुन अघिल्लो वर्ष सोही अवधिमा १.५९ प्रतिशत थियो ।बैंकको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) बढेर ३३.०२ रुपैयाँ कायम भएको छ ।

ADVERTISEMENT

 

 

अर्थतन्त्रनबिल बैंकनाफानेपाल बैंकबैंकिङवित्तीय विवरणशेयर बजार

Your Comment
ADVERTISEMENT
Latest Post

बाढी प्रभावितलाई राहत, पेट्रोलियमको मूल्य यथावत् राख्ने निगमको निर्णय

सभामुख अर्याल र राष्ट्रिय सभा अध्यक्ष दाहालबीच भेटवार्ता

विद्यार्थी आन्दोलनमा हिंसा भड्काएको आरोपमा ७ अवामी लिग नेतालाई मृत्युदण्ड

सिद्धबाबामा माथिबाट खस्यो ढुंगा, कारमा सवार दुईको अवस्था गम्भीर

चिलिमे सुरुङको १३० मिटरभित्र पुग्यो उद्धार टोली, ८ जना फसेको आशङ्का


ADVERTISEMENT
Related Post

सरकारले रियल स्टेटलाई क्रमश चलायमान बनाउने:अर्थमन्त्री स्वर्णिम

मोदीको ‘फजुल खर्च ‘ मन्त्र : ४५ अर्ब डलर बचतसँगै बन्ने बलियो भारुले, नेपालमा कस्तो असर पर्ला ?

बैशाखमा महँगी ५.०४ प्रतिशत , खाद्यान्न र तरकारीको मूल्य बढ्दा मुद्रास्फीति उच्च

अञ्जन श्रेष्ठ उद्योग वाणिज्य महासंघको अध्यक्ष, नयाँ यात्राको थालनी

कर्जा वृद्धि सुस्त, कृषि क्षेत्रमा लगानी घट्दा आयात कर्जामा तीव्र विस्तार

बजेट घोषणापछि, शेयर बजारमा के होला ? 

राष्ट्र बैंकलाई तरलता सोस्ने दबाब बढ्दै एक वर्षमै तरलता प्रशोचनको परिमाण झण्डै दोब्बर

बैंकको निष्क्रिय खाताको रकम हकवालाले माग गर्दा तत्काल पाउने गरि उत्पादनमा लगाइने 


Britant News

About Us

Britantnews.com is a trusted Nepali news portal delivering updates on politics, society, economy, culture, and more. Stay informed with verified news at Britantnews.com.

Contact Us

Britant News Network Pvt. Ltd.
Baneswor-10, Kathmandu, Nepal
Phone No: 9851181211
Email: [email protected]

सूचना विभाग दर्ता नं.
५०९० – ०८१/८२

Our Team

सम्पादक
संजीता दली

 

सबै हेर्नुहोस् !

Quick links

Homepage
Privacy Policy

© Britant News. All Rights Reserved.

Powered by Protech Nepal