काठमाडौं । बाजुरा जिल्लाको सदरमुकाम मार्तडी बजारको एक पसलमा भीषण आगलागी भएको छ। आगलागि दिउँसो करिब १२ बजेर २० मिनेटदेखि सुरु भएको हो ।
दमकल नहुँदा आगो निभाउन सकस परिरहेको छ भने बजारबासी र प्रहरीहरू मिलेर आगो निभाउने प्रयास भइरहेको छ।