काठमाडाैँ । नेकपा एमालेकाे केन्द्रीय कमिटी बैठक स्थगित भएकाे छ।
साेमबारदेखि सुरु भएकाे केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेस गरेका थिए।
बैठक भाेलि बिहान ९ बजे बस्नेछ। बैठकमा ओलीकाे राजनीतिक प्रतिवेदनमाथि छलफल हुनेछ।