काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेतामा बालेन्द्र शाह (बालेन)लाई मनोनीत गरेको छ ।

बुधबार बसेको केन्द्रीय समिति बैठकले प्रधानमन्त्री समेत रहेका शाहलाई वरिष्ठ नेता बनाउने निर्णय गरेको हो ।

ADVERTISEMENT

रास्वपा र काठमाडौं महानगरका तत्कालीन मेयर बालेन्द्र शाह वीचमा चुनावअघि राजनीतिक सहमतिका आधारमा वरिष्ठ नेता बनाइएको थियो ।

संशोधित विधानमा वरिष्ठ नेताको व्यवस्था राखिएको छ ।

ADVERTISEMENT