काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेल ले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश पुनर्विचारका लागि फिर्ता पठाएका छन्।राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उक्त अध्यादेश पुनर्विचारका लागि सरकारलाई फिर्ता पठाइएको उल्लेख गरिएको छ।

अध्यादेशका विषयमा थप छलफल र आवश्यक संशोधनका लागि राष्ट्रपति कार्यालयले सरकारलाई पुनर्विचार गर्न आग्रह गरेको जनाइएको छ।

ADVERTISEMENT