काठमाडौं । नेपाल धितोपत्र बोर्डले सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिएको छ । बोर्डले कम्पनीलाई अंकित मूल्य १ सय रुपैयाँमा १३ लाख ७९ हजार ३ सय ५० कित्ताको लागि मंसिर २५ गते (आज) अनुमति दिएको हो ।

साथै, कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेड रहेको छ ।

ADVERTISEMENT