बुधबार सुनको मूल्य प्रतितोला ३ हजार रुपैयाँले घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला ३ लाख २ हजार ४ सय रुपैयाँ कायम भएको छ । मंगलबार सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । 

ADVERTISEMENT

यता, चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँ घटेर प्रतितोला ४ हजार ७ सय ५० रुपैयाँमा कायम भएको छ । मंगलबार चाँदीको मूल्य प्रतितोला ४ हजार ७९० रुपैयाँ थियो ।

ADVERTISEMENT