काठमाडौं । अत्याधुनिक सुविधासहित निर्माण गरिएको ललितपुर महानगरपालिकाको नयाँ प्रशासनिक भवन आज राष्ट्रपति रामचन्द्र पौडेल ले आज उद्घाटन गरेका छन् ।

कार्यक्रममा ललितपुरका जनप्रतिनिधि, स्थानीय अगुवादेखि समाजसेवीसम्मको उल्लेख्य सहभागिता थियो। अत्याधुनिक सुविधासहित निर्माण गरिएको भवन भूकम्प प्रतिरोधी र अपाङ्गता–मैत्री रहेको महानगरले जनाएको छ । करीब ५३ करोड लागतमा बनेको नयाँ भवनको क्षेत्रफल ५० हजार वर्गफिट रहेको छ ।

ADVERTISEMENT

ADVERTISEMENT

 

ADVERTISEMENT