काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं निवर्तमान गृहमन्त्री रमेश लेखकलाई मातृशोक परेको छ । उनकी आमा शारदा देवी लेखकको ८९ वर्षको उमेरमा निधन कांग्रेस केन्द्रीय सदस्य रामहरि खतिवडाले जानकारी दिए । उनको उपचारका क्रममा निधन भएको हो ।
कांग्रेस नेता लेखकलाई मातृशोक






