काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा सुदूरपश्चिम रोयल्सले  जित निकालेको छ ।

सुदूरपश्चिमले लुम्बिनीलाई १० विकेटले पराजित गरेको हो ।
लुम्बिनीले दिएको लक्ष्य सुदूरपश्चिमले कुनै पनि विकेट नगुमाई पूरा गरेको हो । टोलीले ३९ बल बाँकी छँदै लक्ष्य भेट्टाउँदै एकपक्षीय जित दर्ता गर्‍यो ।

ADVERTISEMENT

यस जितसँगै सुदूरपश्चिमले जारी एनपीएलमा आफ्नो प्रभावशाली प्रदर्शन दिएको छ ।

ADVERTISEMENT