काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मतदान प्रक्रियाको तयारी पूरा भएको छ।

काठमाडौँको खुलामञ्चमा मतदानका लागि आवश्यक बुथ निर्माणलगायतका काम सम्पन्न भइसकेका छन्। कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार अब केहीबेरमै मतदान प्रक्रिया सुरु हुनेछ।

ADVERTISEMENT