काठमाडाैँ। सरकारले १० सहसचिवकाे सरुवा गरेकाे छ । मंगलबार बसेकाे मन्त्रिपरिषद् बैठकले १७ सहसचिवकाे सरुवा गरेकाे हाे।

जीव लाल भुसालकाे ऊर्जा, जलस्राेत तथा सिँचाइ मन्त्रालयमा सरुवा गरिएकाे छ। रामकृष्ण पुडासैनीलाई घाेराही उपमहानगरपालिका दाङ पठाइएकाे छ।

ADVERTISEMENT

827693139_1393306455783455_4808308522976425575_n

ADVERTISEMENT