काठमाडौँ । भोटेकोसी बाढीमा बेपत्तामध्ये हालसम्म १ हजार २ सय २२ जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ।

बुधबार राति ८ बजेसम्मको विवरणअनुसार ३८ बालक, ४३ बालिका, ४०६ पुरुष, २३६ महिला, ४२१ आंशिक अंग र ८२ नखुलेको गरी जम्मा १ हजार २ सय २२ जना मृत भेटिएका हुन्।

ADVERTISEMENT

अझै ४ हजार ८ सय ७५ जना बेपत्ता छन्।

ADVERTISEMENT

हेर्नुहोस् प्रहरीले सार्वजनिक गरेको विवरण

ADVERTISEMENT