काठमाडौैं । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । चाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । आज सुन प्रतितोला दुई सय रुपैयाँ र चाँदी प्रतितोला ३० रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला दुई लाख ८३ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार सुन प्रतितोला दुई लाख ८४ हजार रुपैयाँमा कारोबार भएको थियो।

ADVERTISEMENT

आज चाँदीको मूल्य बढेको छ । चाँदीको मूल्य ३० रुपैयाँले बढे प्रतितोला चार हजार ३८० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार चाँदी प्रतितोला चार हजार ३५० रुपैयाँमा कारोबार भएको थियो।

ADVERTISEMENT