काठमाडौं । काठमाडौं उपत्यकामा मेघगर्जनसहित असिनापानी परेको छ । केहीछिन हावाहुरी चले पनि ठूलो भने आएन ।
दिउँसै अन्धकार हुनेगरी पानी परिरहेको छ । गड्याङगुडुङसहित पानी परेपछि सर्वसाधारण मानिस आआफ्नो गन्तव्यतिर लागेका छन् ।