काठमाडौँ । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ०१ पैसा र बिक्रीदर १५३ रुपैयाँ ८१ पैसा निर्धारण गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर १०७ रुपैयाँ ५५ पैसा र बिक्रीदर १०८ रुपैयाँ ९७ पैसा, क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ १८ पैसा र बिक्रीदर १०८ रुपैयाँ ६० पैसा तोकिएको छ ।

ADVERTISEMENT

युरोपियन युरो एकको खरिददर १७४ रुपैयाँ ३२ पैसा र बिक्रीदर १७५ रुपैयाँ ०० पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०२ रुपैयाँ ६४ पैसा र बिक्रीदर २०३ रुपैयाँ ४३ पैसा कायम गरिएको छ ।

ADVERTISEMENT

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
INR (Indian Rupee) 100 160.00 160.15
USD (U.S. Dollar) 1 153.01 153.61
EUR (European Euro) 1 174.32 175.00
GBP (UK Pound Sterling) 1 202.64 203.43
CHF (Swiss Franc) 1 184.46 185.18
AUD (Australian Dollar) 1 107.55 107.97
CAD (Canadian Dollar) 1 108.18 108.60
SGD (Singapore Dollar) 1 119.73 120.20
JPY (Japanese Yen) 10 9.68 9.72
CNY (Chinese Yuan) 1 22.79 22.88
SAR (Saudi Arabian Riyal) 1 40.75 40.91
QAR (Qatari Riyal) 1 42.00 42.16
THB (Thai Baht) 1 4.59 4.60
AED (UAE Dirham) 1 41.66 41.82
MYR (Malaysian Ringgit) 1 37.56 37.70
KRW (South Korean Won) 100 11.29 11.33
SEK (Swedish Kroner) 1 15.44 15.51
DKK (Danish Kroner) 1 23.32 23.41
HKD (Hong Kong Dollar) 1 19.51 19.58
KWD (Kuwaity Dinar) 1 497.27 499.22
BHD (Bahrain Dinar) 1 405.89 407.48
OMR (Omani Rial) 1 397.42 398.98

ADVERTISEMENT