काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ ५६ पैसा र बिक्रीदर १५५ रुपैयाँ १६ पैसा निर्धारण गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर १०७ रुपैयाँ ४४ पैसा र बिक्रीदर १०७ रुपैयाँ ८६ पैसा, क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ ३६ पैसा र बिक्रीदर १०८ रुपैयाँ ७८ पैसा तोकिएको छ ।

ADVERTISEMENT

युरोपियन युरो एकको खरिददर १७२ रुपैयाँ ८३ पैसा र बिक्रीदर १७३ रुपैयाँ ५० पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०३ रुपैयाँ ८७ पैसा र बिक्रीदर २०४ रुपैयाँ ६६ पैसा कायम गरिएको छ ।

ADVERTISEMENT

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
INR (Indian Rupee) 100 160.00 160.15
USD (U.S. Dollar) 1 154.56 155.16
EUR (European Euro) 1 172.83 173.50
GBP (UK Pound Sterling) 1 203.87 204.66
CHF (Swiss Franc) 1 185.28 186.00
AUD (Australian Dollar) 1 107.44 107.86
CAD (Canadian Dollar) 1 108.36 108.78
SGD (Singapore Dollar) 1 120.55 121.02
JPY (Japanese Yen) 10 9.77 9.80
CNY (Chinese Yuan) 1 23.06 23.15
SAR (Saudi Arabian Riyal) 1 41.17 41.33
QAR (Qatari Riyal) 1 42.40 42.57
THB (Thai Baht) 1 4.59 4.61
AED (UAE Dirham) 1 42.08 42.25
MYR (Malaysian Ringgit) 1 37.78 37.92
KRW (South Korean Won) 100 11.50 11.54
SEK (Swedish Kroner) 1 15.43 15.49
DKK (Danish Kroner) 1 23.12 23.21
HKD (Hong Kong Dollar) 1 19.70 19.77
KWD (Kuwaity Dinar) 1 501.57 503.52
BHD (Bahrain Dinar) 1 409.81 411.40
OMR (Omani Rial) 1 401.46 403.02

ADVERTISEMENT