काठमाडौं –  बाढीपहिरोको कारण आज पनि देशका विभिन्न राजमार्ग अरुद्ध भएका छन्।

रसुवाको भोटेकोसी नदी

ADVERTISEMENT

मा आएको बाढीको कारण यही भदौ १० गतेदेखि नै पृथ्वी राजमार्गसहित रसुवा, नुवाकोट र धादिङका विभिन्न राजमार्ग बन्द छन्।

ADVERTISEMENT

त्यसैगरी आज मुगुमा मुगु-गमगढी सडक, रोल्पामा सहिद राजमार्ग, कालीकोटमा कर्णाली राजमार्ग, सुर्खेतमा कर्णाली राजमार्ग र सल्यानमा राप्ती राजमार्ग आज पूर्णरुपमा अवरुद्ध छ।

ADVERTISEMENT