काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ८८ पैसा र बिक्रीदर १५१ रुपैयाँ ४८ पैसा निर्धारण गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर १०८ रुपैयाँ ६३ पैसा र बिक्रीदर १०९ रुपैयाँ ०७ पैसा, क्यानेडियन डलर एकको खरिददर १०९ रुपैयाँ ३१ पैसा र बिक्रीदर १०९ रुपैयाँ ७४ पैसा तोकिएको छ ।

ADVERTISEMENT

युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ २९ पैसा र बिक्रीदर १७५ रुपैयाँ ९९ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०४ रुपैयाँ ०४ पैसा र बिक्रीदर २०४ रुपैयाँ ८५ पैसा कायम गरिएको छ ।

ADVERTISEMENT

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
INR (Indian Rupee) 100 160.00 160.15
USD (U.S. Dollar) 1 150.88 151.48
EUR (European Euro) 1 175.29 175.99
GBP (UK Pound Sterling) 1 204.04 204.85
CHF (Swiss Franc) 1 186.38 187.12
AUD (Australian Dollar) 1 108.63 109.07
CAD (Canadian Dollar) 1 109.31 109.74
SGD (Singapore Dollar) 1 119.02 119.50
JPY (Japanese Yen) 10 9.64 9.68
CNY (Chinese Yuan) 1 22.48 22.57
SAR (Saudi Arabian Riyal) 1 40.18 40.34
QAR (Qatari Riyal) 1 41.39 41.56
THB (Thai Baht) 1 4.58 4.60
AED (UAE Dirham) 1 41.08 41.24
MYR (Malaysian Ringgit) 1 37.30 37.45
KRW (South Korean Won) 100 11.16 11.21
SEK (Swedish Kroner) 1 15.78 15.85
DKK (Danish Kroner) 1 23.45 23.54
HKD (Hong Kong Dollar) 1 19.24 19.32
KWD (Kuwaity Dinar) 1 491.47 493.42
BHD (Bahrain Dinar) 1 400.19 401.78
OMR (Omani Rial) 1 391.89 393.45