काठमाडौं। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक प्रचण्ड, सहसंयोजक माधव नेपाल तथा अन्य केन्द्रीय सदस्यहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

शपथ ग्रहण कार्यक्रम पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित गरिएको थियो। कार्यक्रममा पार्टीका वरिष्ठ नेताहरू, कर्मचारी तथा अन्य पदाधिकारीहरूले पनि सहभागिता जनाएका थिए।

ADVERTISEMENT