काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन सुरु भएको छ । केही समयअघि महाधिवेशन सुरु भएको हो ।
भृकुटीमण्डपमा सुरु भएको विशेष महाधिवेशनमा नेता र कार्यकर्ताहरूको उल्लेख्य भिड देखिएको छ । कांग्रेसको दोस्रो विशेष महाधिवेशनको दृश्य ड्रोनबाट यस्तो देखियो छ ।

तस्बिर : प्रकाशचन्द्र तिमिल्सेना/नेपाल फोटो लाइब्रेरी








