काठमाडौं । रास्वपा सभापति रवि लामिछाने र कुलमान घिसिङबिचकाे वार्ता भाँडिएकाे छ । शनिबार दुई नेताबिच वार्ता भएकाे थियाे । वार्ता विफल भएसँगै रवि र कुलमान आआफ्नो ढंगले अघि बढ्ने भएका छन् ।

कुलमानले दिनदिनै माग फेरेकाले अलग अलग बाटोमा हिँड्ने सहमति भएको लामिछानेले बताए ।

ADVERTISEMENT

उज्यालो नेपाल पार्टीले अध्यक्षमा घिसिङलाई नियुक्त गरेको छ । रास्वपासँग एकता भाँडिएसँगै उनेपाले अध्यक्ष कुलमानलाई नियुक्त गरेको हो । अक कुलमान एकल ढंगले अघि बढ्ने भएका छन् ।

ADVERTISEMENT