काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनीको मंसिर २९ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार सेयरधनीहरुलाई १०.१७ प्रतिशत लाभांश घोषणा गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको १०.१७८० प्रतिशत नगद लाभाशं (करसहित) नियमनकारी निकायको स्वीकृति पश्चात आगामी साधारण सभाबाट पारित भए पछि वितरण गर्ने गरी निर्णय गरेको कम्पनीले एक् सूचनामार्फत् जानकारी दिएको छ ।

ADVERTISEMENT