काठमाडौँ । नेकपा एमालेको ११ औँ महाधिवेशन सचिवालयको पहिलो बैठक सुरु भएको छ ।
बुधबार बिहान ८ बजेदेखि पार्टी कार्यालय, च्यासलमा बैठक सुरु भएको हो । १३ वटा विभिन्न उपसमितिका संयोजकसहित बैठक सुरु भएको छ ।