काठमाडौं । नव नियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण गर्नु अघि शहीद स्मारक लैनचौर र शहीद गेट पुगेर शहीदहरूलाई श्रद्धाञ्जली अर्पण गरेकी छन्।
उनले देश र लोकतन्त्रका लागि बलिदान दिने शहीदहरूको सम्झनामा पुष्प अर्पण गर्दै उनीहरूको योगदानलाई स्मरण गरेकी छिन्।
(तस्बिरहरु)







