फिफा विश्वकप-२०२६ अन्तर्गत हाल जारी खेलमा स्विट्जरल्यान्डका एक खेलाडीले रातो कार्ड पाएका छन्।
जारी खेलमा अर्जेन्टिनाका खेलाडीविरुद्ध फल गरेपछि रेफ्रीले बी इम्बोलालाई रातो कार्ड दिएका छन्।
हाल दुवै टोली १-१ गोलको बराबरीमा खेलिरहँदा छन्।
अब स्विट्जरल्यान्ड १० खेलाडीमा सिमित भएको छ।





