काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह बालेन आइतबार प्रतिनिधिसभामा उपस्थित भएका छन् । उनले आज सांसदहरूले सोधेको प्रश्नको जवाफ दिन तयार भएका छन् ।

तर विपक्षी सांसदहरूले प्रधानमन्त्रीले प्रतिनिधिसभा नियमावलीविपरीत प्रश्नोत्तर गर्न नपाइने जानकारी गराएका छन् ।

ADVERTISEMENT