काठमाडौं । एमालेको ११औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि अझै मतदान सुरु हुन सकेको छैन ।
महाधिवेशन प्रतिनिधिहरू बुधबार बिहानैदेखि लाइनमा लामबद्ध छन् । बिहान ८ बजेदेखि मतदान सुरु हुने निर्वाचन कार्यालयले जनाएको थियो ।