नयाँ दिल्ली । भारतको दुईदिने भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाहलाई भेट्न भारतीय विदेशमन्त्री डा. एस जयशंकर नयाँ दिल्लीस्थित ताज महल होटल पुगेका छन्।

प्रधानमन्त्री शाह बसेको होटलमा पुगेका जयशंकर र उनीबीच भारतीय समयअनुसार आइतबार साँझ ६ बजे भेटवार्ता हुने कार्यक्रम छ।

ADVERTISEMENT

प्रधानमन्त्री शाह आइतबार नै राजकीय भ्रमणका लागि नयाँ दिल्ली पुगेका हुन्।

ADVERTISEMENT