काठमाडाैँ। ३८ जना शाखा अधिकृतकाे सरुवा गरिएकाे छ।
बुधबार भूमि व्यवस्था,सहकारी,संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उनीहरूकाे सरुवा गरेकाे हाे।
हरिकला आचार्यकाे शिक्षा तथा खेलकुद मन्त्रालयमा सरुवा गरिएकाे छ ।कमलराज श्रेष्ठकाे युवा,श्रम तथा राेजगार मन्त्रालयमा सरुवा गरिएकाे छ ।
हेर्नुहाेस् सरुवा सूची







