काठमाडौं । सूचना तथा सञ्चार मन्त्रालयले चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि दरखास्त आह्वान गरेको छ।

मन्त्रालयले बिहीबार सूचना जारी गर्दै बोर्डको अध्यक्षको लागि दरखास्त आह्वान गरेको हो।

ADVERTISEMENT

योग्यता पुगेका इच्छुक नेपाली नागरिकले यही असोज ६ गतेसम्म आवेदन दिन सक्नेछन्।

ADVERTISEMENT

बोर्डका अध्यक्ष दिनेश डीसीको कार्यकाल सकिएकाले सरकारले बोर्डको नयाँ अध्यक्षको लागि दरखास्त आह्वान गरेको हो।

हेर्नुहोस् सूचना 

ADVERTISEMENT