काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ०६ पैसा र बिक्रीदर १५२ रुपैयाँ ६६ पैसा निर्धारण गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर १०७ रुपैयाँ ०८ पैसा र बिक्रीदर १०७ रुपैयाँ ५० पैसा, क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ ५३ पैसा र बिक्रीदर १०८ रुपैयाँ ९६ पैसा तोकिएको छ ।

युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ४५ पैसा र बिक्रीदर १७६ रुपैयाँ १४ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर २०४ रुपैयाँ ६२ पैसा र बिक्रीदर २०५ रुपैयाँ ४३ पैसा कायम गरिएको छ ।

ADVERTISEMENT

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

ADVERTISEMENT
Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 152.06 152.66
EUR  (European Euro) 1 175.45 176.14
GBP  (UK Pound Sterling) 1 204.62 205.43
CHF  (Swiss Franc) 1 187.83 188.57
AUD  (Australian Dollar) 1 107.08 107.50
CAD  (Canadian Dollar) 1 108.53 108.96
SGD  (Singapore Dollar) 1 118.60 119.07
JPY  (Japanese Yen) 10 9.63 9.67
CNY  (Chinese Yuan) 1 22.53 22.62
SAR  (Saudi Arabian Riyal) 1 40.49 40.65
QAR  (Qatari Riyal) 1 41.71 41.87
THB  (Thai Baht) 1 4.60 4.62
AED  (UAE Dirham) 1 41.40 41.57
MYR  (Malaysian Ringgit) 1 37.18 37.33
KRW  (South Korean Won) 100 10.67 10.72
SEK  (Swedish Kroner) 1 16.05 16.11
DKK  (Danish Kroner) 1 23.47 23.56
HKD  (Hong Kong Dollar) 1 19.38 19.46
KWD  (Kuwaity Dinar) 1 495.15 497.10
BHD  (Bahrain Dinar) 1 403.29 404.88
OMR  (Omani Rial) 1 394.95 396.50