काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको कोषाध्यक्षमा उमेश श्रेष्ठ चयन भएका छन्।पार्टी सभापति गगनकुमार थापाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा २१ को उपधारा (४) बमोजिम केन्द्रीय कार्यसमिति सदस्य श्रेष्ठलाई कोषाध्यक्षमा चयन गरेका हुन्।
नेपाली कांग्रेसको केन्द्रीय कोषाध्यक्षमा उमेश श्रेष्ठ चयन








