काठमाडौं। संयुक्त अरब इमिरेट्स (युएई)ले आफ्नो देशमा हालै १८६ वटा मिसाइल आक्रमण हुँदा ३ जनाको मृत्यु भएको र ६८ जना घाइते भएको जनाएको छ।युएईको रक्षा मन्त्रालयले इरानबाट दागिएका १७२ वटा मिसाइलमध्ये अधिकांश नष्ट गरिएको दाबी गरेको छ।
मन्त्रालयका प्रवक्ताले १३ वटा मिसाइल नदीमा नष्ट गरिएको जानकारी दिएका छन्, जसलाई समाचार संस्था अलजजिराले उद्धृत गर्दै रिपोर्ट गरेको छ।







