काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा आज सुदुरपश्चिम रोयल्सले चितवन राइनोजलाई दियो १७० रनको लक्ष्य दिएकाे छ ।
त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला, कीर्तिपुरमा टस हारेर पहिलो ब्याटिङ्ग गरेको सुदुरपश्चिम रोयल्सले चितवन राइनोजलाई दियो १७० रनको लक्ष्य दिएको हो ।
नेपाल क्रिकेट सङ्घको आयोजनामा यही मङ्सिर १ गतेदेखि सुरु भएको प्रतियोगितामा आठ टोली सहभागी छन् ।







