काठमाडौं । एनपीएलको उद्घाटन खेलमा काठमाडौं गोर्खाजले जनकपुर बोल्टसलाई ५ विकेटले पराजित गरेको छ ।
नेपाल प्रिमियर लिग (एनपिएल) को उद्घाटनमा साविक विजेता जनकपुर बोल्ट्स लाई काठमाडौं गोर्खाजले ५ विकेटले जित हासिल गर्न सफल भएको हो ।

सुरुमा ब्याटिङ गरेको जनकपुरले जितको लागि दिएको १३१ रनको लक्ष्य काठमाडौंले १८ ओभरको समाप्तिमा ५ विकेटको क्षतिमा लक्ष्य भेट्टाएको हो ।