काठमाडौं । कुमारी बैंक लिमिटेडले गत आव ०८१/०८२ को मुनाफाबाट सेयरधनीलाई लाभांश नदिने भएको छ । कम्पनीको कात्तिक २६ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार सेयरधनीलाई लाभांश नदिने भएको हो ।
कम्पनीको चुक्ता पुँजी २६ अर्ब २२ करोड ५८ लाख ६१ हजार बढी रहेको छ ।








