काठमाडौं । असोज महिनाका लागि अधिकांश वाणिज्य बैंकहरुले ब्याजदर घटाएका छन् । भदौको तुलनामा असोजमा वाणिज्य बैंकहरुको ब्याजदर घटाएका हुन् ।
२० वाणिज्य बैंकहरूमध्ये ९ बैंकले निक्षेपमा दिने अधिकतम ब्याजदर घटाएका छन् । यस्तै ३ बैंकले सामान्य बढाउँदा ८ वटाले मात्रै यथावत राखेका छन् ।

प्रकाशित ब्याजदरअनुसार स्ट्यान्डर्ड चार्टर्डले भदौका लागि ब्याजदर घटाएपनि असोजका लागि बढाएको छ । त्यस्तै लक्ष्मी सन्‌राइज र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले पनि ब्याज सामान्य बढाएको छ ।

यस्तो छ बैंकहरुको व्याजदर