काठमाडौ ।अमेरिकाबाट डिपोर्ट गरिएका १९ जना नेपाल नेपाल आइपुगेका छन । अवतरण भएको २ घन्टा पछी बाहिर निकालियो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यलयको वरिष्ठ अध्यागमन अधिकृत सुचना अधिकारी अन्जन न्यौपानेका अनुसार २ महिला र १७ पुरुष गरि जम्मा १९ जना नेपाल पठाइएको हो ।
अमेरिकाबाट डिपोर्ट गरिएका १९ जना नेपाल आइपुगे


