जेनजी प्रदर्शनकारीहरूले चितवनस्थित नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को घरमा आगजनी गरेका छन् । आक्रोशित समूहले भरतपुर–१४ मा अवस्थित प्रचण्डको निजी निवासमा प्रवेश गरी आगो लगाएको पुष्टि भएको छ ।

करीब १० कठ्ठा जग्गामा बनेको सो घरमा प्रचण्ड परिवारसहित बस्दै आएका थिए ।

ADVERTISEMENT