काठमाडौं । प्रदर्शनकारीहरू संघीय संसद भवनमा छिरेका छन् ।
जेनजीको आन्दोलनमा १९ जना युवाको ज्यान गएपछि सोमबार आक्रोशित आन्दोलनकारी संसद भवन भित्र छिरेका छन ।
विहानै देखि आन्दोलनमा उत्रेका प्रर्दशनकारीले नेताका घरमा आगजनि गरेका छन ।