काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई रुद्राक्ष उपहार दिएका छन् ।

आइतबार नयाँ दिल्लीमा भएको भेटवार्ताका क्रममा प्रधानमन्त्री शाहले कलात्मक काठको बट्टाभित्र राखेर मोदीलाई रुद्राक्ष उपहार दिएका हुन् ।

ADVERTISEMENT

भेटका क्रममा नेपाल र भारतका दुवै प्रधानमन्त्रीले एकअर्कालाई उपहार आदानप्रदान गरेका थिए ।

ADVERTISEMENT