काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ८१ पैसा र बिक्रीदर १५४ रुपैयाँ ४१ पैसा निर्धारण गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर १०६ रुपैयाँ ६१ पैसा र बिक्रीदर १०७ रुपैयाँ ०३ पैसा, क्यानेडियन डलर एकको खरिददर १०७ रुपैयाँ ८८ पैसा र बिक्रीदर १०८ रुपैयाँ ३० पैसा तोकिएको छ ।

ADVERTISEMENT

युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ ३१ पैसा र बिक्रीदर १७३ रुपैयाँ ९९ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर २०२ रुपैयाँ ९४ पैसा र बिक्रीदर २०३ रुपैयाँ ७४ पैसा गरिएको छ ।

ADVERTISEMENT

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
INR (Indian Rupee) 100 160.00 160.15
USD (U.S. Dollar) 1 153.81 154.41
EUR (European Euro) 1 173.01 173.69
GBP (UK Pound Sterling) 1 203.18 203.98
CHF (Swiss Franc) 1 185.69 186.42
AUD (Australian Dollar) 1 106.72 107.14
CAD (Canadian Dollar) 1 108.04 108.46
SGD (Singapore Dollar) 1 120.23 120.69
JPY (Japanese Yen) 10 9.76 9.80
CNY (Chinese Yuan) 1 22.94 23.03
SAR (Saudi Arabian Riyal) 1 40.97 41.13
QAR (Qatari Riyal) 1 42.20 42.36
THB (Thai Baht) 1 4.58 4.60
AED (UAE Dirham) 1 41.88 42.04
MYR (Malaysian Ringgit) 1 37.66 37.80
KRW (South Korean Won) 100 11.40 11.45
SEK (Swedish Kroner) 1 15.31 15.37
DKK (Danish Kroner) 1 23.14 23.24
HKD (Hong Kong Dollar) 1 19.60 19.68
KWD (Kuwaity Dinar) 1 499.46 501.41
BHD (Bahrain Dinar) 1 407.96 409.55
OMR (Omani Rial) 1 399.51 401.07

ADVERTISEMENT