काठमाडौं । साताको पाँचौ कारोबार दिन सुनको मूल्य बढेको छ । बिहीबार सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य प्रतिताला २ लाख ४३ सय रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन सुनको मूल्य प्रतितोला २ लाख ४२ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

साथै, बिहीबार चाँदीको मूल्य प्रतितोला ३५ रुपैयाँले बढेको छ । आज चाँदीको मूल्य प्रतितोला ३ हजार १ सय ८५ रुपैयाँमा कारोबार भएको छ । अघिल्ले दिन सुनको मूल्य प्रतितोला ३ हजार ५० रुपैयाँमा कारोबार भएको थियो ।