काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह र नेपालका लागि अस्ट्रेलियाका राजदूत साइमन अर्न्स्टबीच भेटवार्ता भएको छ।

बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटवार्तामा नेपाल र अस्ट्रेलियाबीचको आपसी हित तथा द्विपक्षीय सम्बन्धका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

ADVERTISEMENT

प्रधानमन्त्री शाहले यसअघि भारत, अमेरिकालगायत विभिन्न देशका राजदूतसँग पनि छुट्टाछुट्टै भेटवार्ता गरिसकेका छन्।

ADVERTISEMENT