काठमाडौं । काठमाडौँको भृकुटीमण्डपमा मंगलबारदेखि सुरू ‘नाइमा मोबिलिटी एक्स्पो–२०२६’ मा विभिन्न ब्राण्डका नयाँ मोडलका सवारी सार्वजनिक गरिएका छन् ।

साउन ३१ सम्म चल्ने एक्सपोमा स्कुटर, कारदेखि बससम्म बिक्री र बुकिङका लागि स्टल राखिएका छन् । एक्स्पोको मंगलबार आइजिपी दानबहादुर कार्कीले उद्घाटन गरेका थिए ।

ADVERTISEMENT