काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बागमती प्रदेश सभापति पदका लागि निर्वाचन प्रक्रिया अन्तर्गत मतदान सुरु भएको छ।

पार्टीको प्रदेश अधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयन गर्न मतदान सुरु गरिएको हो। सभापति पदका लागि प्रतिस्पर्धामा रहेका उम्मेदवारहरूले आ–आफ्ना एजेन्डा प्रस्तुत गर्दै प्रतिनिधिहरूसँग मत मागेका छन्।

ADVERTISEMENT

तस्वीरहरु :