काठमाडौं । नेपालको अग्रणी अनलाइन बस तथा हवाइ टिकट बुकिङ गर्ने संस्था बससेवाले तिहार र छठ पर्वका अवसरमा बससेवामार्फत टिकट काट्नेमध्ये ३० जनालाई चाँदीको बिस्कुट प्रदान गरेको छ ।

बससेवाले घोषणा गरेको अभियानअन्तर्गत २९ भदौदेखि १४ कार्तिकसम्म टिकटकाट्नेमध्येबाट गोलाप्रथा गरी ३० जनालाई १० ग्रामका दरले चाँदीको बिस्कुट प्रदान गरेको हो । ससेवाले गत शुक्रबार आफ्नो फेसबुक फेजबुक पेजमार्फत लाइभ ‘लक्की ड्र’ गर्दै बिजेता घोषणा गरेको थियो ।

बससेवाका डेनिसविक्रम थापाका अनुसार ‘लक्की ड्र’ बससेवाको फेसबुक पेज र टिकटकमार्फत प्रत्यक्ष प्रशारण गरिएको थियो । बिजेताहरूको टिकट नम्बर बससेवाको फेसबुक पेजमा समेत हेर्न सकिन्छ ।

ADVERTISEMENT

यी हुन् चाँदीको बिस्कुट बिजेता टिकट नम्बर

ADVERTISEMENT

७७३०४८०–बी, ७६९५००४–बी, ७५९५६१८–बी, ७७१८५७१–बी, ७६८८६७९–बी, ७५९०४३९–बी, ७७११३१०–बी, ७६८२२५४–बी, ७५८३१२२–बी, ७७०५३४८–बी, ७६७९४१९–बी, ७६००७५६–बी, ७६७४३९८–बी, ७५७४८५६–बी, ७६६५९१६–बी, ७५६६५६७–बी, ७६६३४४१०–बी, ७५६२११६–बी, ७६५९५५०–बी, ७६३१३३२–बी, ७६५०३३९–बी, ७६४७८२५–बी, ७६४२९४२–बी, ७६३८४६२–बी, ७६४१४८९–बी, ७६२६७१५–बी, ७६२३२२०–बी, ७६१३१७२–बी, ७६११२३४–बी, ७६०४२९७–बी

ADVERTISEMENT

यस्तै, घोषण गरिएअनुसार यस अवधिमा बससेवामार्फत टिकट काट्नेमध्ये एकजनालाई भिभोको स्मार्ट फोन र एकजनाले कलाकार दीपकराज गिरीसग डिनर गर्ने अवसर समेत पाएका छ्न । नेपालमा यात्रा बुकिङको लागि बससेवा लोकप्रिय प्लेटफर्म हो । बस, हवाइ उडान वा होटल रुम-सबै एउटै एपबाट सजिलै बुक गर्न सकिन्छ। ग्राहक सहयोग पनि राम्रो छ । हरेक दिन राति १० बजेसम्म सहायता उपलब्ध हुन्छ। सबै सेवामा क्यासब्याक र प्रोमो कोड जस्ता अफरहरू पनि पाइन्छन्।