काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल भवनको भी आइ पी कक्ष उद्घाटन
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल को नयाँ आन्तरिक टर्मिनल भवनमा भी आइ पी कक्ष उद्घाटन भएको छ।

उद्घाटन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रिप्रसाद पाण्डले गरेका हुन्  । यस अघि त्रिभुवन आन्तरिक विमानस्थलको भित्र रहेको भीआईपी कक्षलाई अहिले बाहिर सारेको हो