काठमाडौं । भारत भ्रमणमा रहेका नेपालका गृहमन्त्री सुधन गुरुङ र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेट भएको छ।

भारतीय विदेशमन्त्री जयशंकरले सामाजिक सञ्जाल फेसबुकमा भेटको तस्बिर सार्वजनिक गर्दै नेपाली गृहमन्त्री गुरुङसँग भेटेर खुसी लागेको बताएका छन्।

ADVERTISEMENT

‘नेपालका गृहमन्त्री सुधन गुरुङसँग भेटेर खुसी लाग्यो,’ जयशंकरले लेखेका छन्।

ADVERTISEMENT